Friday, March 20, 2009

सिद्दिचरन श्रेष्ठ ,एक समिच्छा :


नेपाली साहित्यका युगपुरुस सिद्दी चरन श्रेष्ठ को जन्म बि स १९६९ जेठ ९ गते ओखल्दुङगा जिल्ला मा भएको थियो। आफ्नो सम्पूर्ण जिबन नै काब्य साधना मा समर्पन गर्ने सिद्दिचरन नेपाली साहित्यिक फाट्मा" युगकबि"का रुप मा प्रसिद छन।
नेपाली साहित्य को स्वचन्दताबादि काब्यधारणा का प्रबतक , कबिता बाटनै क्रान्ति को शंखघोश गर्ने कबि , नेपाली साहित्यमा नारिको अन्तरबिबेचना तथा कबितमा सर्बपर्थम प्राकिर्तिक भुगोल क्प संखनाद गर्ने सिद्दिचरन नेपाली र नेवारी दुबै भाषाका सिद्ध हस्त कबि मानिन्छन। नेपाली र नेवारी गरी यिन का करिब ३ दर्जन कृति हरु प्रकाशित छन।


पत्नी का साथ् सिद्दिचरन




यदी तपाईं सँग पनि ओखल्दुङा को बारेमा कुनै पनि लेख, रचना,तथा कुनै पनि श्रस्टा को बारेमा जानकारी छ, भने हामी लाई संपर्क गर्नु होला।

No comments:

Post a Comment