Wednesday, March 18, 2009

नबीन दुङेल: त्यसपछी रेडियोमा गीत गाउँनै छाडिदिए।

त्यसपछी रेडियोमा गीत गाउँनै छाडिदिए।
(यो अन्तर्वाता २०६५ साल पुष ६ गते आईतवार को गोर्खा पत्र बाट सावार गरिएको हो। )
नबीन दुङेल


काठमाडौं । नबीन दुङेल, नेपाली लोक गायन को क्षेत्र मा चिनियको नाम हो । केही बर्ष देखी गायन मा ओझेल परेका गायक दुङेल आफु ओझेल मा पर्नु भएका गयक नबिन दुङेल पुन : साली भेना अल्बुम बाट चर्चीत् हुनु भएको थियो। लोक गीत को अल्बम प्रकाशन को तयारी म रहेका दुङेल नेपाली सेना को रुप मा नेपाल का अधीकाम्स भु - भाग तेक्नुभयो।
त्यही क्रम मा नेपाली जन जीवन मा भिजेका लोक्भाका पनि तिप्नु भयो र रेडियो मा गाउनु भयो । फलशोरुप उहाका प्राय : लोक गीत जन जीवन सँग गसियका र जन प्रिय भयका मनिए। सैनिक तालिम मा पस्चिममा रहदा गाउ बाट तिपेको गीत गायक दुङेल ले २०३८ साल मा रास्त्रिय लोक गीत प्रतियोगितामा प्रथम हुँनुभएको थियो । त्यो बेलामा उहा ले गाउँउ भ एको थियो- "काचो कटर म जान्छु राङ्खोला रोक मोटर ...। " भन्नुहुन्छ "लोक् गीत भनेको नै लोक जीवन सँग गासिएको हुन्छ । त्यस का फुल बूट्ता भर्नु आबश्यक छैन ।"
सेना मा जागिर भएका कारण जुन सुकै बेला मा गीत गाउँन जान मिलथेन। माथिला निकाय मा अनुमती लियर बल्लतल्ल रेडियो मा गीत गाउँ न पुग्यो , रेडियो मा समय आर्कै ले मिचीदिन्थे । त्यती हुँदाहुँदै पनि नबिन ले रेडियो मा कारीब ५० वटा जती गीत रेकर्ड गराउनु भयो। रेडियो नेपाल सँग उहा को तितो अनुभव पनि छ । जुन घटना ले उहा लाई रेडियो नेपाल प्रती नै बित्रिस्ना जगाएथ्यो। नेपाली श्रोतामा ज्यादै नै चर्चित गीत माछी मारन हो.... दाई हो रक्सी लाई चतनी मची मारन.............गित नबिन ले रेकर्द गराउनु भयो रेडियो नेपाल मा। नबिन का मित नबिन गुरुङ ले सन्क्लन गरेको यो गीत मा सुर्य थुलुङ्, हिरा देवी ,तिर्थ कुमारी ले पनि गाउनु भएको छ । सो गीत रेकार्ड गरायपछी सैनिक तलिम का लागि भारत गएको मौका मा माछी मारन..............गितमा गायक बाट आफ्नो नाम हताएको थियो। पछी फर्केर आय पछी नाम हताएको बिषयमा बिबाद पनि भएको तर आफु ले न्याए नपाएको कारण रेडियो मा गीत गाउन नै नगएको बताउनु हुन्छ । गायक दुङेल रेडियो मा गीत गाउदा को स्मरन यसरी गर्नु हुन्छ "बाहिर बाट कसैले गीत सन्कलन गरेर ल्याउछन् भनेर ब्यकुला ले माछो धुकेसरी रेडियो नेपाल का बारीस्थ भन्ने हरु धुकेर बस्था रहेछन् । त्यस कारण रेडियो म गयर गीत गाउन नै छाडे"। ओखलडुंगा को पोकली गा बि स ४ वाच्पो मा १०१८ साल मा जन्मनु भएका नबिन ले पोकली को परीबेस बाट नै लोक गायन को स्वाद चाक्ख्नु भएको हो। एस् ल् सि पास् गरे पछी सेना मा जागिर खान हिनेका नबिन ले सैनिक को जागिर सँगै लोक् गायन को क्षेत्र मा ख्याती कमाउनु भयो । उहा का ,साईकल सरर हा साईकल सरर....कल्ले कत्यो बार.......... पानी कुवाइको ताल को माछा छेयू लाग्यो छल्कै ले........पारी पाखै मा मेरो दिल बस्यो गाजलु आँखैमा ......घुम्ती मा भेट भयो ....... आदी दर्जनौ गीत हित छन ,र नबिन दुङेल क गिती अल्बम का रुप मा चरी हिमाल मा (2048)पिपल सँगए बर (२०४३) ,दोरी को तीन फुदा (२०४५)पुर्बेली कान्छो (२०५६) ,साली भेना (२०५९) तिर्खा मेटाइदेउ(२०६३) अल्बम प्र का सित छन्। पुर्बेली कान्छो अल्बम उहा को छोरा अभय दुङेल ली संक्लन गर्नु भएको थियो, ।

नौलो गौ मा आएका जन्ती
आफ्नै साली रहीछन् लोकन्ती

मन पर्ने एउता साली छ
मान्छे त राम्रै हो अली काली छ ।

नबिन दुङेल ले नै गाउँ नु भएको हो यो गीत, गीत को प्रसँग कोत्याए, नबिन जोड ले हास्नु भयो । " म मान्छे अली रौसे पनि "गौ घर का बिहे बारी मा जड रचेको यो गीत को चर्चा गर्दै गयक नबिन ले भन्नु भयो साली कै कर म यो गीत साली लाई नै लेखेको हा हा हा हा हा ........
(यो अन्तर्वाता २०६५ साल पुष ६ गते आईतवार को गोर्खापत्र बाट सावार गरिएको हो। )

No comments:

Post a Comment